दोलखामा बिहानै भूकम्प
Tuesday, June 16th, 2020, 10:46 am
काठमाडौं, २ असार । दोलखामा केही समयअघि भूकम्प गएको छ ।
मंगलबार बिहान दोलखाको लामाबगर केन्द्रविन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार भूकम्प बिहान ९ बजेर ५३ मिनेटमा गएको हो ।