२४ घन्टामा ७३ जना डिस्चार्ज ,डिस्चार्ज हुनेको संख्या १०४१ पुग्यो
Monday, June 15th, 2020, 4:49 pm
काठमान्डौ, १ असार। कोरोना भाइरसबाट डिस्चार्ज हुनेको संख्या १०४१ पुग्यो पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफ़िङ्ग मार्फत मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा ७३ जना डिस्चार्ज भएको जानकारी दिएका हुन्।
हालसम्म डिस्चार्ज हुनेको संख्या १०४१ मध्ये १०४ जना महिला रहेका छन् भने ९३७ जना पुरुष रहेका छन्।