नेपालमा थप पाँच जनामा कोरोना संक्रमणा संक्रमण
Saturday, June 13th, 2020, 9:39 am
काठमाडौं । आज थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा आज बिहान जारी सूचना अनुसार त्यहाँ थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ।
नयाँ संक्रमितहरु पर्वतका चार र नवलपरासी पूर्वका एकजना छन्।
योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ हजार ६७ पुगेको छ।