कोरोना संक्रमितको कुल संख्या ४ हजार ६१४ पुग्यो
Thursday, June 11th, 2020, 4:55 pm
काठमान्डौ, जेठ २९। पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या नि बढेको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले देशभर ४ हजार ६सय १४ जना कोरोना संक्रमित पुगेको बताएका छन्।
संक्रमितमध्ये ४ हजार २८५ पुरुष र ३ सय २९ महिला रहेका छन्।