पछिल्लो २४ घन्टामा नयाँ संक्रमितको संख्या २५०
Thursday, June 11th, 2020, 4:34 pm
काठमान्डौ, जेठ २९। नेपालमा पछिल्लो २४ घन्टामा नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफ़िङ्ग मार्फत मन्त्रालयका प्रवक्ता अनुसार आज मात्रै २५० जना थपिएका हुन। थपिएका २५० जना मध्ये २३० जना पुरुष रहेका छन् भने २० जना महिला रहेका छन्।
हाल सम्म नेपालमा ७२ ओटा जिल्लामा कोरोनाको संक्रमण भेटीएको छ।