आन्तरिक विद्यालयलाई नै मुल्यांकनको मान्यता दिदै यसपटकको एसइइ परिक्षा
Wednesday, June 10th, 2020, 9:39 pm
काठमान्डौ, २८ जेठ । आज बसेको मन्त्रिपरिषदको बैठकले यस बर्षको एसइइ परीक्षा खारेज गर्ने प्रस्ताव पारित गरेको छ।
शिक्षा मन्त्रालय उक्त प्रस्ताव सिफारिस गरेको छ ।
सम्बन्धित विद्यालय कै मुल्यांकनलाई मान्यता दिनेगरी उक्त निर्णय पारित गर्न सिफारिस गरेको छ । कोरोनाकै कारण परिक्षा गर्न नसक्ने निस्कर्ष शिक्षा मन्त्रालयले निकालेपछि उक्त निर्णय लिनु परेको हो।
स्थगित गरिएको परिक्षा सुरु हुनु केहि घण्टा अगाडि मात्र स्थगित भएको थियो। उक्त प्रस्तावबारे मन्त्रिपरिषद्को बैठकले चाँडै निर्णय गर्ने छ ।