२४ घन्टामा २७९ नयाँ संक्रमित थप,कुल संक्रमितको संख्या ४३६४ पुग्यो
Wednesday, June 10th, 2020, 4:34 pm
काठमान्डौ, २८ जेठ। नेपालमा पछिल्लो २४ घन्टामा २७९ नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफ़िङ्ग मार्फत नयाँ संक्रमित थपिएको मन्त्रालयका प्रबक्ताले जानकारी गराएका हुन्।
पछिल्लो २४ घन्टामा २७९ नयाँ संक्रमित थपिएका मध्यॆ २२ जना महिला रहेका छन् भने २५७ जना पुरुष रहेका छन्।
यसै गरी हाल सम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४३६४ रहेको छ।