नेपालीको प्रतिरोध क्षमता बलियो भनेर मैले भनेको हो : प्रधानमन्त्री केपी ओली
Wednesday, June 10th, 2020, 1:28 pm
काठमान्डौ, जेठ २८। प्रतिनिधिसभाको रोस्टममा बोल्दै प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नको उत्तर दिने क्रममा नेपालीको प्रतिरोध क्षमता बलियो छ भनेका छन।
एक प्रश्नको उत्तर दिदै उनले भने नेपालीहरु पैलैदेखि योग गर्दै दैनिकी गर्दै आएकाले पैलै देखि प्रतिरोध क्षमता बलियो भएको स्पस्ट पारेका छन्।
‘नयाँ शैलीको पिज्जा भन्दा सागसब्जी नै ठिक’ भन्दै उनले संसद्को रोस्टममा भनेका छन्।
बोल्ने क्रममा उनले नेपालीको प्रतिरोध क्षमता बलियो भनेर मैले भनेको हो भनेर भनेका छन।
नेपालीको सबै कुरा ठिक भन्दै उनले भने ‘ हामी हात मिलाउदै हिड्न थालेका थियौ तर नमस्कार गर्ने चलन ठिक रैछ हाम्रा पुर्खाले त्यसै भनेका हैनन्” भन्दै व्यंगात्मक भाषामा जवाफ दिएका छन्।