हिसाबको चिन्ता नगर्नु बरु कोरोनाको चिन्ता लिनुहोस् : प्रधानमन्त्री ओली
Wednesday, June 10th, 2020, 12:14 pm
काठमान्डौ, जेठ २८। प्रतिनिधिसभामा आज उठेका प्रस्नहरु को उत्तर दिदै प्राधानमन्त्री केपी ओलीले कोरोनाको हिसाब किताब नगर्न आग्रह गरेका छन्।
देश अहिले कोरोना भाइरस बिरुद्ध लडिरहेको बेला हिसाब किताबको खोजी गर्नु उपयुक्त नाबेको बताएका छन्।
उनले बरु आहिले यतिबेला कोरोना भाइरस बिरुद्ध एकिबद्ता भएर लड्नुपर्ने बताएका छन।
रोस्टममा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले हिसाबकिताब पारदर्शी हुने पनि बिश्वास दिएका छन। उनले भने ‘ यदि एस्तो बेला कसैले भ्रस्टाचार गरेको पाईएमा कसैलाई नछोड्ने पनि बताएका हुन्।