नाडाल अष्ट्रेलियन ओपनको क्वाटरफाइनलमा
Sunday, January 23rd, 2022, 12:23 pm
एजेन्सी । स्पेनिस टेनिस स्टार राफायल नाडाल अष्ट्रेलियन ओपन ग्रान्ड स्ल्याम टेनिसको क्वाटरफाइनलमा प्रवेश गर्ने भएको छ ।
मेलबर्नमा आइतबार सम्पन्न चौंथो चरणको खेलमा फ्रान्सका एड्रियन मान्नारिनोलाई ३– को सेटमा पराजित गर्दै नाडालले क्वाटरफाइनलमा स्थान पक्का गर्नु भएको हो ।
२० पटकका ग्रान्डस्ला विजेता नाडालले एड्रियनलाई ७–६ (१६–१४),६–२ र ६–२ को सेटमा पराजित गर्नु भयो । यो संगै २००९ मा उपाधि जित्नु भएका नाडाल १४ औं पटक अष्ट्रेलियन ओपनको क्वाटरफाइनलमा प्रवेश गर्नु भएको छ ।