पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ३२३
Tuesday, June 9th, 2020, 4:34 pm
काठमान्डौ, जेठ २७। नेपालमा हाल सम्म कोरोना भाईरस बाट एकै दिन ३२३ जना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफ़िङ्ग मार्फत मन्त्रालयका प्रबक्ताले जानकारी दिएका हुन्।
आज थपिने ३२३ जना मध्ये २३२ जना पुरुष हुन् भने ३१ जना महिला रहेका छन्। पछिल्लो दिन नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दै गएको छ।