दुई चिकित्सकसहित चितवनमा २० जनामा कोरोना संक्रमण
Monday, June 8th, 2020, 3:27 pm
चितवन, जेठ २६। दुई चिकित्सकसहित चितवनमा २० जनामा कोरोना संक्रमण भएकाे छ ।
कोरोना परीक्षण प्रयोगशाला भरतपुरमा गरिएका नमूना परीक्षणमा कोरोना संक्रमण देखिएको हाे ।
कोरोना संक्रमित २० जनामध्ये १७ जना चितवनका र तीन जना नवलपरासीका हुन् । संक्रमितकाे दर बढीरहदाँ निकाे हुनेकाे संख्या भने निकै कम रहेेकाे छ।