नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ पुग्यो, स्याङ्जामा एक जनाको मृत्यु
Monday, June 8th, 2020, 8:11 am
स्याङजा, २६ जेठ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।
स्याङ्जाका ६० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।