काठमाडौंमा पनि कोरोना भाइरस फैलदै
Saturday, June 6th, 2020, 4:48 pm
काठमाडौं,२४ जेठ। काठमाडौंमा चार जना कोरोना भाइरस संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार दुई महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको हो ।
उनीहरु २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष छन् ।