सबै मालपोत कार्यालयहरु आइतबारदेखि खुल्ने
Saturday, June 6th, 2020, 11:37 am
काठमाडौं । भोलि(आइतबार)देखि सबै मालपोत कार्यालय खुल्ने भएको छन् ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले हिजो सूचना जारी गर्दै भोली सबै कार्यालय खोल्न भनेको हो ।
लकडाउनका कारण कार्यालय बन्द हुँदा साढे २ महिनायता सबै सेवा ठप्प भएको छ ।