यस्ताे छ अघिल्लाे र याे वर्षको बजेट
Thursday, May 28th, 2020, 6:43 pm
कुल विनियोजनमध्ये चालुतर्फ :
अघिल्लो वर्षको ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख
यसपालि ९ खर्ब ४८ अर्ब ९४ करोड
पूँजिगततर्फ :
अघिल्लो वर्षको ४ खर्ब ८ अर्ब ५९ लाख
यसपालि ३ खर्ब ५२ अर्ब ९१ करोड
वित्तीय व्यवस्थातर्फ :
अघिल्लो वर्षको १ खर्ब ६७ अर्ब ८५ करोड
यसपालिको १ खर्ब ७२ अर्ब ७९ करोड