संविधान संशोधन प्रस्ताव सर्वसम्मत पारित गरौ: प्रधानमन्त्री
Tuesday, May 26th, 2020, 9:19 pm
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन संसदमा दर्ता भएको संविधान संशोधन विधेयक पास गर्न सबै दलहरुलाई आग्रह गर्नुभएको छ ।
बालुवाटारमा साझ ५ बजे भएको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले यस्ताे बताउनुभएकाे हाे ।
तर यता विपक्षी पाटीले केहि समय माग गर्दै केन्द्रिय बैठक बसेर निर्णय गर्ने बताएको छ भने उता मधेश केन्द्रित दलहरुले भने यहीबेला आफ्नो मागहरु पनि एकै चोटी संशोधन गर्न आग्रह गरेका छन्।