सञ्चारमन्त्रीलाई प्रधानमन्त्रीले बालुवाटार डाके
Friday, March 27th, 2020, 2:32 pm
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटालाई बालुवाटारमा बोलाएका छन् ।
सेक्युरिटी प्रेस खरीद प्रकरणमा मन्त्री बास्कोटाले कमिसन मागेको अडियो सार्वजनिक भएपछि यहि विषयमा छलफल गर्न मन्त्री बास्कोटालाई प्रधानमन्त्रीले डाकेको स्रोतले बताएको छ ।
यसअघि अडियो सार्वजनिक भएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो ।