संवैधानिक नियुक्तीको विरोधमा भएको प्रचण्ड नेपाल समुहको हड्ताल आजै ६ बजे फिर्ता हुने
Thursday, February 4th, 2021, 12:48 pm
काठमाडौं । प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आम हड्ताल साँझ ६ बजेपछि फिर्ता हुने भएको छ ।
संवैधानिक आयोगमा नियुक्त गरिएको विरोधमा सो समूहले आज एकदिने आम हड्तालको घोषणा गरेको हो । साँझ ६ बजेपछि आमहड्तालका सबै कार्यक्रम फिर्ता हुने संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।