सुनचाँदीको मुल्य स्थिर
Sunday, December 27th, 2020, 11:34 am
काठमाडौँ । आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुनको ९३ हजार ७०० रुपैयाँ मुल्य कायम भएको छ ।
त्यस्तै आज चाँदी प्रतितोला एक हजार २८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यसअघि शुक्रबार पनि आजकै मूल्यमा सुनचाँदीको कारोबार भएको थियो ।