कोभिड १९ लाई मित्र राष्ट्र चीनले कसरी नियन्त्रणमा लिन सक्यो भन्ने बारेमा सीजीटिएनले तयार पारेको भिडियो प्रस्तुती
Tuesday, September 8th, 2020, 2:10 pm
एजेन्सी, २३ भदौ । विश्वमा नयाँ दशकको शुरुवात भएसंगै मानवताले नयाँ खतराको सामना गर्नु परेको छ। भाइरसले संसारभरका मानिसहरुको जीवन र स्वास्थ्यमा एक असम्भव किसिमको आक्रमण जारी गरेको छ।
यस्तो महामारी हो जो खतरामा यो अभूतपूर्व पक्कै छ। यसको बिरूद्ध लडाईमा नायकहरू देखा परेका छन् र उनीहरूको प्रयासलाई सँधै याद गरिनेछ।
कसरी मित्रराष्ट्र चीनले आफ्नो प्रान्त वुहानबाट फेलिएको कोरोना भाइरसको महामारीलाई नियन्त्रयणमा लियो त भन्नेबारे सीजीटिएनले तयार पारेको ‘टूगेदर अगेन्स्ट कोभिड–१९’ नामक भिडियोले प्रस्तुत गरेको छ।
यहाँ सबै कोभिड १९ को विरुद्धमा ‘टूगेदर अगेन्स्ट कोभिड–१९’ को ३ वटा एपिसोड वृत्तचित्रमा देखाइएको छ।