परिवारमा कोरोना संक्रमणको पुष्टी भएसंगै स्वास्थ्यमन्त्री क्वारेन्टिनमा
Sunday, September 6th, 2020, 5:40 pm
काठमान्डौ, २१ भदौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारको एक जना सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
एकजना सदस्यलाई पुष्टी भएसंगै मन्त्री अहिले घरमै होम क्वारेन्टिनमा बसेका छन र मन्त्रालयको कामहरु होम क्वारेन्टिनबाटै गरेको बाताएका छन्।
मन्त्री ढकाल भने, ” मलाई कोरोना संक्रमणको पुष्टी भएको होइन, एक जना सदस्यलाई कोरोना पुष्टी भएकोले क्वारेन्टिनमा बसेको हो।”