कोरोना भाइरसको कारण निषेधाज्ञाको समयमा राजधानी (फोटो फिचर)
Wednesday, September 2nd, 2020, 6:25 pm
काठमाण्डौ, १७ भदौ । कोरोना संक्रमण फैलिएसंगै काठमाण्डौ उपत्यकामा भदौ ३ गतेदेखि जारी गरिएको निषेधाज्ञाकाले गर्दा उपत्यकावासीको जनजीवन ठप्प बनेको छ।
प्रशासनले जारी गरेको सूचना अनुसार सवारी साधन देखि सम्पूर्ण व्यापार तथा व्यवसायसमेत सञ्चालनमा रोक लागेको छ।
उपत्यकाका तीनवटै जिल्लामा फेरि भालिदेखि एक साताको निषेधाज्ञा थप गरिएको छ।
यही निषेधाज्ञाका अवधिमा उपत्यकाको अवस्था कस्तो छ भन्ने केही तस्विरहरु मार्फत प्रस्तुत गरिएको छ।




