पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२९ जनामा कोरोना संक्रमण पुष्टि, स्थिति भयावह बन्दै
Sunday, August 30th, 2020, 4:30 pm
काठमाण्डौ, १४ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आइतबार थपिएका संक्रमितमध्ये काठमाडौका ३७२, ललितपुरका १२ र भक्तपुरका २४ जना रहेका छन् ।
संक्रमित कहाँका हुने भन्ने मन्त्रालयले खुलाएको छैन।
यसैगरी हिजोको तुलनामा आज ह्वातै कोरोना संक्रमितको संख्या बढ्को हो।