काठमाडौं उपत्यकामा थप १५९ जनामा कोरोना संक्रमण भेटिएको पुष्टि, स्थिति झन भयावह बन्दै
Wednesday, August 19th, 2020, 5:55 pm
काठमाडौं, ३ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५९ जना नयाँ कोरोना संक्रमित थपिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरु कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन भने उपत्यकामा कोरोना संक्रमणको जोखिम झन् दिन प्रतिदिन बढ्दो दरमा रहेको छ ।