काठमाण्डौमा मात्रै भेटिए १३९ जना नयाँ कोरोना संक्रमित, उपत्यकामा संक्रमणको जोखिम बढ्दो
Monday, August 17th, 2020, 4:48 pm
काठमाडौ, १ भदौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा मात्रै १६८ जना नयाँ कोरोना संक्रमित भेटिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १३९, ललितपुरका १५ र भक्तपुरका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।