काठमाण्डौका बानियाँटारमा एक युवकको हत्या
Saturday, August 15th, 2020, 10:39 am
काठमाण्डौ, ३१ साउन । काठमाण्डौको बानियाँटारमा एक युवकका धारिलो हतियारको प्रहारबाट हत्या भएको छ ।
बानियाँटार प्रहरीका अनुसार गएराति काठमाण्डौको तारकेश्वर नगरपालिका लोलाङका २४ वर्षीय लक्ष्मण तामाङको धारिलो हतियारको प्रहारबाट हत्या भएको छ
त्यस्तै दुई समूहबीच झगडा हुँदा उनको हत्या भएको प्रहरीले आशंका गरेको छ भने प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको छ ।