शुक्रबार मात्रै काठमाडौं उपत्यकामा थप ११९ जनामा कोरोना संक्रमण
Friday, August 14th, 2020, 5:00 pm
काठमाडौं, ३० साउन । शुक्रबार मात्रै उपत्यकाका तीन जिल्लामा ११९ जना नयाँ कोरोना संक्रमित भेटिएको छ ।
का ठमाडौं जिल्लामा ८३, ललितपुरमा ३शुक्रबार मात्रै काठमाडौं उपत्यकामा थप ११९ जनामा कोरोना संक्रमण ० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै भेटिएका थय कोरोना संक्रमितहरु कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।