गायक निशान भट्टराई कानुनी बिहे मार्फत बैबाहिक जीवनमा बाधिए
Tuesday, August 11th, 2020, 6:54 pm
काठमान्डौ, २७ साउन। नेपाल आइडलबाट गायन छेत्रमा प्रवेश गरेका गायक निशान भट्टराईले कानुनी विवाह गरेर बैबाहिक जीवनमा बाधिएका छन्।
गाएक भट्टराईले मंगलवार धुलिखेल जिल्ला अदालतमा प्रेमिका ऋचा न्यौपानेसँग कानुनी विवाह गरेका हुन् । बिगत आफ्नो दुई वर्ष लामो प्रेमसम्बन्धलाई कानुनी बिहेको मान्यता दिएका हुन् ।
पछिल्लो समय गायक भट्टराई आफ्नो गीत मार्फत लोकप्रिय भैरहेका छन्। उनीहरु दुवै आफ्नो गीत लाहुर जाने रेल मा संगै अभिनय गरेका छन्।