उपत्यकामा थपिए १३४ जना नयाँ कोरोना संक्रमित, काठमाण्डौमा मात्रै भेटिए ११० जना संक्रमित
Tuesday, August 11th, 2020, 5:24 pm
काठमाडौ, २७ साउन । काठमाडौं उपत्यकामा मंगलबार मात्रै थप १३४ जना नयाँ कोरोना संक्रमित भेटिएको छ ।
स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११० जना, ललितपुरमा १६ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै काठमाडौं उपत्यकाका कोरोन संक्रमितहरुको स्थान र नाम भने मन्त्रालयले खुलाएको छैन ।
योसंगै उपत्यकामा कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै गइरहेको छ ।