काठमाडौं उपत्यकामा ३.५ रेक्टर भूकम्पको धक्का
Wednesday, August 5th, 2020, 5:20 pm
काठमाडौं, २१ साउन । आज काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापद केन्द्रले बुधबार पहराह्न साढे ४ बजे ३ .५ रेक्टरस्केलको भूकम्प गएको जानकारी दिएको छ ।
यसैगरी केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु ललितपुरको बगलामुखी रहेको छ ।