४ दिन देखी हराएकॊ एक पुरुषको लास भेट्टीयो
Wednesday, August 5th, 2020, 2:16 pm
नवलपरासी, २१ साउन। नवलपरासीमा चारदिन देखि हराईरहेका मान बाहादुर रानाको लास भेट्टीएको छ।
उनी बिनाई त्रिबेणी गाउपालिका वडा नम्बर ४ (गोग्दी) निवासी रहेका छन्। च्याउ खोज्ने क्रममा बिनाई खोलाको खहरे खोलाको दलदलमा परेर मृत्यु भएको छ।
उनको बुधबार (आज ) खायारघारीमा लास भेट्टीएको हो।