कारागारका १३ जनामा कोरोना संक्रमण भेटिएको पुष्टि
Tuesday, August 4th, 2020, 5:44 pm
नेपालगन्ज, २० साउन । नेपालगन्ज कारागारका १३ जनामा गएिको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको छ ।
कारागार कार्यालाय नेपालगन्जबाट उनीहरुको स्वाब संकलन गरी पिसिआर परिक्षण गरिएको थियो भने २ महिला र ११ जना पुरुषमा कोरोना पुष्टि भएको भेरी अस्पतालले जानकारी दिएको छ ।
कारागारमा रहेका मध्य १३ जनामा कोरोना भेटिएपछि त्यहाँ खैलाबैला मच्चिएको छ ।