पछिल्लो २४ घन्टामा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टी, कुल संक्रमितको संख्या २१ हजार ९
Tuesday, August 4th, 2020, 4:29 pm
काठमान्डौ, २० साउन। कोरोना भाइरसबाट नेपालमा थप २५९ जना पुष्टी भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मत्रालयको नियमित प्रेस ब्रिफिंग मार्फत मन्त्रालयका प्रवक्ता गौतमका अनुसार थप २५९ जनामा संक्रमण पुष्टी भएका हुन्।
हालसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २१,००९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीलाइ हालसम्म कसैलाई संक्रमण नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।