कुवेत प्रवेशमा नेपाली नागरिकलाई रोक
Friday, July 31st, 2020, 1:00 pm
काठमान्डौ, १६ साउन। कुवेत सरकारले नेपाली नागरिकहरुलाई कुवेत प्रवेशमा रोक लगाएको छ।
नेपालसहित सात देशका नागरिकलाई १ अगष्टदेखि कुवेत सरकारले कुवेत प्रवेशमा अनिश्चितकालीन रोक लगाएको हो ।
कोरोना संक्रमणलाई मध्यनजर गर्दै कुवेत सरकारले बिहीबारदेखि नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्स छन् ।
कुवेतमा करिब साढे तीन महिनासम्म बन्द रहेका अन्तर्राष्ट्रिय हवाई सेवा एक अगष्टदेखि फेरि सुरु हुँदैछ ।