प्रधानमन्त्री ओलीको बचाउ गर्दै बामदेब गौतमले ल्याए ६ बुदे प्रस्ताव
Tuesday, July 28th, 2020, 1:23 pm
काठमान्डौ, १३ साउन। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का उपाध्यक्ष वामदेव गौतमले केपी ओलीको दुवै पद जोगाउने गरी ६ बुँदे प्रस्ताव अगि सारेका छन्।
ओलीको बचाउ गर्दै बामदेबले ओली नै प्रधानमन्त्री रहने र एकता महाधिवेशन नहुञ्जेल अध्यक्षमा पनि उनी कायम रहने गरी सहमतिका लागि ६ बुँदे प्रस्ताव ल्याएका हुन्। उनको आर्को प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने र एकता महाविधेशन सहमतिमा आयोजना गर्ने प्रस्ताव गरेका छन् ।
एस्तो छ बामदेब गौतमले अगि सारेका ६ बुदे प्रस्ताब 