पछिल्लो २४ घन्टामा थप १४७ जनामा कोरोना संक्रमण भेटिदा १०७ जना डिस्चार्ज, १ जनाको मृत्यु
Friday, July 24th, 2020, 4:57 pm
काठमान्डौ, ९ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्ग मार्फत मन्त्रालयका प्रवक्ता गौतमका अनुसार नेपालमा पछिल्लो २४ घन्टामा थप १३३ जना संक्रमित भेट्टिएका भने १०७ जना डिस्चार्ज भईसकेका छन् ।
यसैगरि कोरोना संक्रमणबाट शुक्रबार (आज) १ जनाको मृत्यु भएको छ ।