पहिरोमा परेर लमजुङमा कम्तिमा १० घर पुरियो
Wednesday, July 22nd, 2020, 1:38 pm
लमजुङु, ७ साउन । केही दिनदेखि परिरहेको अविरल वर्षाको कारणले गर्दा लमजुङको मस्र्याङ्दी गाउँपालिका वडा नं. १ मा पहिरो जाँदा कम्तीमा १० घर पुरिएका छन् ।
आफू सहित इलाका प्रहरी चौकीको टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाले बताएका छन् ।