तनहुँमा बाढिका कारण सडक भासिदा यातायात अवरुद्ध
Tuesday, July 21st, 2020, 12:43 pm
काठमान्डौ, ६ साउन। तनहुको घासीकुवामा सडक भासिदा यातायात अबरुद्ध भएको छ । सडकमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सडक भासिएसँगै कुनै पनि सवारी सधान चलेको छैन ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्ण सिंह थापा अनुसार मंगलबार बिहान ८ बजे तिर सडकको पक्की भाग पुरै भासिएको छ।