१२ सय र्यान्डम स्याम्पल परीक्षण गर्दै प्रदेश ५ सरकार
Monday, July 20th, 2020, 7:24 pm
साउन ५, काठमाण्डौं । समुदायमा कोरोनाको संक्रमण अध्ययन गर्न १२ सय र्यान्डम स्याम्पल’ परीक्षण गर्दै प्रदेश
पाँच नम्बर प्रदेश सरकारले समुदायमा कोरोना भाइरसको संक्रमणको अवस्था अध्ययन गर्ने भएको छ।
पाँच नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले सोमवार विज्ञप्ति जारी गर्दै १ हजार २ सय ‘र्यान्डम स्याम्पल’ परीक्षण गर्ने जानकारी दिएको छ।