बाढिले चितवनको नारायणी किनारमा रहेको हात्ती मुर्ति बगायो ( भिडियो सहित )
Monday, July 20th, 2020, 5:10 pm
चितवन, ५ साउन। अविरल बर्षाका कारण चितवनको नारायणी नदिको किनारमा रहेको हात्ती मुर्ति बाढि बगाएको छ।
नदि किनारमा राखिएको दूइवटा हात्तिको प्रतिमा बाढिले बगाएको हो । चितवन र गैडाकोटको सीमा नदि रहेको नारायणी नदीमा यस वर्षकै पानीको सताह उच्च मापन पनि गरिएको छ।
बाढिआउन सक्ने भएकाले उक्त छेत्रमा बसोबास गर्ने स्थानिय लाई सतर्क रहन स्थानिय प्रशाशनले आग्रह गरेको छ।