२४ घन्टामा थप १४४ जनामा कोरोना संक्रमण
Monday, July 13th, 2020, 4:34 pm
काठमाडौं, २९ असार । पछिल्लो २४ घन्टामा नेपालमा १४४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित प्रेस ब्रिफ़िङ्गको अनुसार संक्रमितको कुल संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।
यस्तै हालसम्म डिस्चार्ज हुनेको कुल संख्या १० हजार २ सय ९४ पुगेको छ ।