२४ घन्टामा नेपालमा कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु
Saturday, July 11th, 2020, 4:44 pm
काठमान्डौ,२७ असार। पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण नेपालमा ३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफ़िङ्ग मार्फत मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका हुन्।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण मृत्यु हुनेमा काठमाडौं महानरपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर-४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्तचाके पाँचपोखरीका ४५ वर्षीय पुरुष रहेका छन्।