आजका लागि विदेशी मुद्राको विनिमय दर
Friday, August 5th, 2022, 12:17 pm
रे समाचार/काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ ।
आज अमेरिकी डलरको खरिद दर १२६ रुपौयाँ ८५ पैसा र बिक्री दर १२७ रुपौयाँ ४५ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १२९ रुपौयाँ २६ पैसा र बिक्री दर १२९ रुपौयाँ ८७ पैसा रहेको छ ।
यस्तै कतारी रियालको खरिद दर ३४ रुपौयाँ ५५ पैसा र बिक्री दर ३४ रुपौयाँ ७२ पैसा रहेको छ । साउदी दिरमको खरिद दर ३४ रुपौयाँ ५४ पैसा र बिक्री दर ३४ रुपैयाँ ७० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।