कक्षा ११को पनि आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र : राष्ट्रिय परिक्षा बोर्ड
Sunday, July 5th, 2020, 5:16 pm
काठमान्डौ, असार २१। यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने भएको छ । आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसकाे लागि कार्यविधि अनुसार सम्बन्धित कलेजलहरुले विद्यार्थीहरुलाई अंक प्रदान गर्नेछन् ।
कोरोना भाइरस महामारीको र लकडाउनको कारणले हुन नसकेकाे हाे ।परीक्षा वैशाख २१ गतेबाट गर्ने तय गरिएकाे भए पनि परिक्षा भने हुन सकेन। माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकनको अधारमा निर्णय भएको छ।