असार २०, काठमाण्डौं । नेपाल कम्यूनिस्ट पार्टि नेकपाको आज बस्ने भनिएको स्थायी कमिटि बैठक स्थगित भएको छ । अब असार २२ गते सोमबार नेकपाको बैठक बस्ने जनाइएको छ ।