बेचेर सपना सार्वजनिक (भिडियो सहित)
Saturday, April 23rd, 2022, 11:15 am
काठमाडौं । गजल बेचेर सपना आज सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, स्पेनका आजीवन सदस्य तथा वर्तमान उपाध्यक्ष श्रीभक्त पौडेल आफन्तको शब्द ,लोकप्रिय गायक थानेस्वर गौतमको स्वर तथा संगीत रहेको गजल बेचेर सपना शुक्रबार सार्वजनिक भएको हो ।
विष्णु प्रसाद कंडेल र अस्मी कंडेलको प्रोडक्सन कोर्डिनेसन, जननी नेपालको प्रस्तुतिमा सार्वजनिक भएको गजलको भिडियोलाई रामजी लामिछानेले निर्देशन गर्नु भएको छ ।

भिडियोमा पुष्प खड्का, शुलिला थापा, सर्मिला ढकालले अभिनय गर्नु भएको छ ।
Bechera Sapana by Thaneshwor Gautam | Ft. Puspa, Smarika & Susila | New Nepali Gajal Song 2079 – YouTube