उपत्यकामा उपत्यकामा ९ जनामा कोरोना संक्रमण
Thursday, June 25th, 2020, 4:58 pm
११ असार, काठमाडौं । काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं र भक्तपुर जिल्लामा चा, चार जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।
काठमाडौंमा २ महिला, दुई पुरुष, भक्तपुरमा एक महिला, ३ पुरुष र ललितपुरमा एक जना पुरुषमा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिनुभयो ।